आज मिति: २०८३ श्रावण १२
आज मिति: २०८३ श्रावण १२

कोशी प्रदेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् । सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौंमा जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए । उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट…

मधेस प्रदेश

असिना पानी र हावाहुरीका कारण रौतहटको बौधीमाई नगरपालिकामा हिउँदे बालीमा व्यापक क्षति पुगेपछि नगरपालिकाले राहतका लागि पहल सुरु गरेको छ । बेमौसमी प्राकृतिक विपत्तिले किसानको बालीमा क्षति पुगेपछि नगर प्रमुख प्रदीप यादवको नेतृत्वमा टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश…

बागमती प्रदेश

गर्मीयाम अर्थात सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफूल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेका देखिन्छ ।

गण्डकी प्रदेश

हिमाली मौसम अनुकूल बन्दै जाँदा मुस्ताङको पर्यटन क्षेत्र पुनः चलायमान बन्न थालेको छ । विशेषगरी प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा तीर्थयात्री र घुम्न आउने पर्यटकको सङख्या बढ्न थालेपछि समग्र हिमाली पर्यटनले नयाँ गति लिन थालेको हो । मुक्तिनाथ विकास समितिका अनुसार हाल दैनिक चार हजारदेखि पाँच हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक मन्दिर…

लुम्बिनी प्रदेश

नेपालको आतिथ्य क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा पार गर्दै, हायात प्लेस बुटवलले तीनवटा प्रतिष्ठित अवार्डहरु “नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६”, “नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६”, र “नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६” बाट सम्मानित भएको छ । यी सम्मानहरू प्रतिष्ठित ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वल्र्डवाइड बेस्ट होटेल डट…

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राशिफल

पंचांग


विनिमय दर


सुन - चांदी


Copyright 2025 | All Rights Reserved | Arthuddhami Media

गृहपृष्ठ
ताजा समाचार
ट्रेण्डिङ्ग
Search