Share Facebook Twitter LinkedIn Pinterest Email सरकारले चुरोट र मदिरामा १० प्रतिशतले कर बढाएको छ । आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो जानकारी दिएका हुन् ।