निराशाजनक अवस्थामै सकियो नाडा अटाे शो

नाडा अटो शो २०२४ को प्रदर्शन समाप्त भएको छ ।
यो वर्षको नाडा अटो शोको तामझाम धेरैभए पनि खास उपलब्धि हुन सकेन । अहिले केही नयाँ ब्राण्डले नेपाली बजारमा प्रर्दशन गरे पनि निराशा जनक उपलब्धि हात परेको बुझिएको छ ।
बजारमा केही नयाँ ब्राण्डको आगमन भएसँगै नयाँ मोडलबीच खास उपलब्धि मूलक प्रतिस्पर्धा भने भएन । मूल्य, डिजाइनमा निकै प्रतिस्पर्धा भयो । ग्राहकको रोजाइमा डोङफेङ नामी र टाटा पन्चले भने केही आशा जगाए ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1