नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी
नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी नेपाली बजारमा मोटरसाइकलभन्दा स्कुटरको बिक्री बढी हुन थालेकाे छ । दुई पाङ्ग्रेको समग्र व्यापारमा स्कुटरको हिस्सा करिब ६० प्रतिशत छ । चालु आर्थिक वर्षको पाँच महिनामा होन्डाको विक्रेता पद्म ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ दुई पाङ्ग्रे बजारमा पहिलो नम्बरमा छ । टीभीएसको विक्रेता शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स दोस्रो र बजाजको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेस अहिले तेस्रो नम्बरमा छ । तीन वर्षअघिसम्म बजाज नेपाली बजारमा पहिलो नम्बरमा थियो । बजाजको पल्सर नेपाली बजारमा निकै रुचाइको मोडल हो । दोस्रोमा यामाहा र तेस्रोमा होण्डा थियो । यामाहाको एफजेड र होण्डाको साइन, युनिकर्न जस्ता मोटरसाइकल सर्वाधिक बिक्री…