गाइजात्राका दिन उपत्यका बिदा हुने

उपत्यका भित्रका बैंक वित्तीय संस्थाका शेयर बजार लगायत बिभिन्न संघ सस्था कलकारखाना आज गाईजात्रा को दिन पनि बन्द रहनेछन् । सरकारले गाईजात्राको अवसरमा बिदा दिएकाको हो ।बुधबार देखि नियमित रुपमा सबै संग सस्था कलकारखाना संचालनमा हुने छन ।
हिजो सोमबार पनि जनैपूर्णिमाको अवसरमा सार्वजनिक बिदा रहेकाले बैंक तथा वित्तीय संस्थाका कलकारखाना साथै शेयर बजार संग सस्था पनि बन्द रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

गाइजात्राका दिन उपत्यका बिदा हुने