अकाशियाे फलफूलकाे मूल्य

काठमाडौंमा फलफूलको भाउ अकाशिएको छ ।
दशैंका बेला धेरै फलफूल पसल बन्द भएकाले खुलेका पसलहरूमा केरा, स्याउ, सुन्तलालगायत फलफूलको मूल्य अचाक्ली बढेकाे छ ।
दशैँभन्दा अघिको तुलनामा फलफूलमा सय प्रतिशतभन्दा बढी मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । व्यापारी पनि आफूले महङ्गो दाममा खरिद गरेर ल्याएकाले महङ्गैमा बेच्नुपरेकाे बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
+1