स्वदेशी उत्पादन प्रयाेग गर्न महासंघकाे आह्वान

नेपाल उद्योग वाणिज्य महासंघले सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गर्न आह्वान गरेको छ ।

महासंघ महानिर्देशक गोकर्णराज अवस्थीले सबै जिल्ला तथा नगर उद्योग वाणिज्य संघलाई पत्राचार गर्दै यस्तो आह्वान गरेका हुन् ।

सरकारले २८ मंसिरमा सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग गर्ने निर्देशिका-२०८१ पारित गरेको थियो ।

यसले स्वदेशी वस्तु उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन र उत्पादित वस्तुको बजार प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

स्वदेशी उत्पादन प्रयाेग गर्न महासंघकाे आह्वान