नबिल एसएसईको कमाल :- ८० प्रतिशतले गरे उद्यम स्थापना
नबिल एसएसईको कमाल :- ८० प्रतिशतले गरे उद्यम स्थापना नबिल बैंकले फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन आह्वान गरेको हो । इच्छुक व्यक्तिहरूले वेव साइडमा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान…