बुद्धको जहाजमा प्राविधिक समस्या जहाज काठमाण्डौ नै फर्कियो

काठमाण्डौ । बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखापरे पछि जहाज काठमाण्डौ नै फर्कियकों छ। काठमाण्डौबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन-एएमडीमा बुद्ध एयर को जहाज काठमाण्डौमा नै फर्किएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यात्रु र जहाजमा केही क्षति भएको छैन । आज दिउसो ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो । जहाजमा के समस्या आयकों हो त्यो भने बताईएको छैन । हवाई क्षेत्रमा आधा आकाश कब्जा गर्न सफल बुद्ध एयरले आफ्नो छबि नबिगारोस भन्ने यात्रुको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
+1
+1
+1
+1
+1
1
+1