नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह

नेपालमा लगानी विस्तार गर्न महासंघ अध्यक्षकाे आग्रह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी विस्तारका लागि विश्वभरका लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबारदेखि काठमाडौंमा सुरू तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहमा ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानी सम्भावना रहेको भन्दै नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्ने बताए । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने ढकालको भनाइ थियो । नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका…

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री

लगानीका लागि नेपाल उपयुक्त गन्तव्य : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको बताएका छन् । ‘नेपाल लगानी सम्मेलन २०२४’ उद्घाटन गर्दै दाहालले नेपाल कानुनी, भौगोलिक एवं रणनीतिक तवरले लगानीका लागि सम्भावनायुक्त देश भएको बताए । उदार आर्थिक नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको जानकारी दिए । लगानीकर्ता, उद्योगी, नवप्रवर्तक र व्यवसायीलाई सहज अवस्था सिर्जना गर्न नेपाल निरन्तर अगाडि बढेको दाहालले आश्वस्त पारे । उनले हालै मात्र व्यवसाय र लगानीसम्बन्धी विभिन्न आठ कानुन परिमार्जन गरिएको जानकारी गराए । उनले भने, ‘मलाई विश्वास छ, यसले नेपालमा लगानी गर्ने लगानीकर्ताको आत्मविश्वास बढाउँछ ।’…

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर

चालु वर्ष आर्थिक वृद्धिदरमा सुधार हुन्छ : गभर्नर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्ष आर्थिक वृद्धिदरमा सुधार हुने दाबी गरेका छन् । केन्द्रीय बैंकको बार्षिक उत्सवलाई सम्बोधन गर्दै गभर्नर अधिकारी चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार हुने बताए । आर्थिक वर्ष २०८०/८१ मा समयमै रोपाइँ भएको, मौसम अनुकूल भई समयमा वर्षा भएको र मलको आपूर्ति सहज नै रहेकोले कृषि उत्पादन बढ्ने अनुमान छ । विप्रेषण आप्रवाहमा भएको सुधारले बाह्य क्षेत्र सुदृढ भई बैंकिङ प्रणालीमा तरलता बढेको र कर्जाको ब्याजदर घटेकोले आर्थिक गतिविधि चलायमान हुनका लागि आधार सिर्जना भएको छ । पयर्टक आगमन कोभिडपूवको अवस्थामा…

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल

शिवम् सिमेन्ट सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट विक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित उच्च गुणस्तरीय ओपिसी सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट सर्वसाधारणको लागि सेयर जारी गर्ने नेपालको पहिलो सिमेन्ट कम्पनी हो । शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडमा ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । शिवम् सिमेन्ट एनएस क्वालिटी अवार्ड २०१९ बाट सम्मानित नेपालकै पहिलो सिमेन्ट कम्पनी पनि हो । 'भरोसा अटुट सम्बन्धको', 'गुणस्तरीय मामलामा नाे कम्प्राेमाइज', 'गुणस्तरको पहिचान हो शिवम्' तथा…

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार

रोबोटिक सर्जरीले पाउँदै छ नयाँ अनुहार भारत, बिहारको सवेरा अस्पताल क्याम्पसको पाँचौं तल्लामा रहेको ‘अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसन एक्स्टेन्सन युनिट’मा रोबोटिक प्रविधिको प्रयोग गरेर बेलायतबाट आएका बिरामीको दुवै घुँडा एकैपटक प्रत्यारोपण गरिएको छ । काङ्करबाग, पटनामा रहेको यो शल्यक्रिया केन्द्रले स्थापना भएको ३ वर्षभित्रै रोबोटिक विधिबाट एक हजारभन्दा बढी बिरामीको जोर्नीको शल्यक्रिया गरिसकेको छ । यसले मेडिकल पर्यटनको लागि नयाँ सम्भावनाको ढोका उघारेको चिकित्सकहरुले बताएका छन् । लन्डनका ती ७५ वर्षीय बिरामी ओस्टियोआर्थराइटिसबाट ग्रस्त थिए, जसले विश्वभरका ५२ करोड ८० लाखभन्दा बढी मानिसलाई असक्त बनाएको छ। अनुप इन्स्टिच्युट अफ अर्थोपेडिक्स एण्ड रिह्याबिलिटेसनको एक्सटेन्सन युनिटका मेडिकल डाइरेक्टर डा. आशिष…

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु

चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरू गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले बुधबार काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिएकाे ईभी र्‍याली उ्दघाटन गर्दै एक्पोको सुरूवात गरेका हुन् । र्‍याली कमलादीबाट सिंहदरबार, नयाँ बानेश्वर, कोटेश्वर, ग्वार्काे, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लैनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्म पुगेर सकिएको थियाे । पेट्रोलियम पदार्थको उपयोग कम गर्ने र विद्युतीय सवारी साधनको उपभोग बढाउने सन्देश दिन तथा नेपालको जलविद्युतको सम्भावनाबारे जानकारी दिन र्‍याली निकालिएको कार्यक्रम संयोजक तथा इप्पानका उपाध्यक्ष भरत खत्रीले बताए । वैशाख १२, १३ र १४ सम्म हुने एक्पोमा उच्चस्तरीय बिजनेस मिटिङहरू…

Read more about the article नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना
g]kfn / stf/aLr låkIfLo ;Demf}tf / ;dembf/L kqdf x:tfIf/ sf7df8f}F, !@ j}zfvM g]kfnsf] b'O{lbg] /fhsLo e|d0fdf /xg'ePsf stf/sf cld/ z]v tldd lag xdfb cn yfgL / k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] pkl:yltdf g]kfn pBf]u jfl0fHo dxf;ª\3sf cWoIf rGb|k|;fb 9sfn / stf/ r]Da/ ckm sdz{sf cWoIf vflnkmf lag hl;d lag df]xdb cn yfgL låkIfLo ;Demf}tf / ;dembf/L kqdf x:tfIf/ ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना

नेपाल-कतार संयुक्त वाणिज्य परिषद् स्थापना नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार सम्झौता भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमीर शेख तमीम विन हमाद अल थानीको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । परिषदले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनको क्षेत्रमा काम गर्नेछ । तीव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि…

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता

चिया निर्यात राेकिएकामा महासंघकाे चिन्ता नेपाल उद्योग वाणिज्य महासंघले एक सातादेखि गुणस्तर परीक्षणको नाउँमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ । भारतले चिया निर्यातमा अवरोध गरेपछि सिटीसी र अर्थोडक्स चिया बोकेका नेपालका १६ मालवाहक सवारीसाधन पानीट्यांकीमा अलपत्र अवस्थामा छन् । भारतले पहिले ५ प्रतिशत कन्साइमेन्ट परीक्षण गरेपछि चिया निर्यात गर्न पाइने प्रावधान थियो तर अहिले शतप्रतिशत चिया परीक्षण गर्नुपर्ने नियम अघि सारेको छ तर यस सम्बन्धमा कुनै लिखित निर्णय भएको छैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र फुड सेफ्टी एण्ड स्ट्याण्डर्ड अथोरिटी अफ इण्डियाबीचको सहमतिलाई समेत बेवास्ता गरी…

लगानी सम्मेलनका लागि १४८ परियाेजना छनाेट

लगानी सम्मेलनका लागि १४८ परियाेजना छनाेट वैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनका लागि विभिन्न क्षेत्रका १४८ परियोजना छनाेट भएक छन् । सम्मेलनको प्राविधिक समितिले परियोजनाको अन्तिम सूची तयार गरेको हाे । प्राविधिक समिति, कार्यान्वयन समिति र निर्देशक समिति हुँदै परियोजना सम्मेलनमा प्रस्तुत हुने लगानी बोर्डले जनाएको छ । सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भएको र नभएको गरी ८ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रदर्शनीमा राखिनेछ । बाेर्डका अनुसार पहिलो र दोस्रो वर्गका २० परियोजनालाई आशयपत्र आह्वान गर्न पाउने गरी प्रदर्शनीमा राखिनेछ । तेस्रो वर्गमा रहेका ७ वटा परियोजना मार्केटिङ (बजारीकरण)…

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम

गण्डकीमा कामना सेवा बैंककाे साक्षरता कार्यक्रम कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो । कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली…