अन्नपूर्ण केबलकारकाे भ्यालेनटाइन्स अफर : एउटा टिकट किन्दा अर्को सित्तैमा

पोखरास्थित अन्नपूर्ण केबलकार प्रालिले ‘प्रणय दिवस’ अर्थात ‘भ्यालेनटाइन्स डे’ का लागि विशेष अफर ल्याएको छ ।
अफर अन्तर्गत जोडीहरूले केबलकारको एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार याे अफर नेपाली नागरिकका लागि मात्र लागू हुनेछ । यस्तो अफर आगामी दिनहरूमा पनि ल्याउने कम्पनीले छ ।
यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
1
+1
+1
+1
+1
2
+1
+1