समिर खान र शिल्पा पोखरेलको बनवास सार्वजनिक

लोकप्रिय गायक बादल थापाको स्वरमा रहेको गीत ‘बनवास ’ सार्वजनिक भएको छ । रोशन विश्वकर्माको शब्द, विशाल निरौला संगीत , एरेन्ज मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निशान एस के को निर्देशनमा रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र समिर खानको अभिनय रहेको छ । दिपक गिरीको छायांकन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गरेका छन् ।

गीत जति राम्रो छ गीतको भिडियो त्यतिकै उत्कृष्ट बनेको छ । सबैको मिहिनेतले एउटा राम्रो गीत दर्शकमाझ आएकाे छ । ‘सबैको माया पाउनेमा हामी आशावादी छौ’, मोडल समिर खानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो लग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

समिर खान र शिल्पा पोखरेलको बनवास सार्वजनिक